१७ असार २०८३, बुधबार
,
Latest
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट



अ+ अ-

काठमाडौं । सोमबारबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सुसान्त मोदानीको विकेट लिँदै दोस्रो सफलता दिलाएका हुन् । सन्दीपले सुसान्तलाई एलवीडब्लु गराउँदै पेभिलियन फर्काए । 

यसअघि विक्रम शोवले नेपाललाई पहिलो सफलता दिलाएका थिए । यो समाचार तयार पार्दासम्म अमेरिकाले १३ ओभरमा २ विकेटको क्षतिमा ६१ रन जोडेको छ ।