२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसईई नतिजा असार तेस्रो साता

काठमाडौँ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्र्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षा गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा

कोशी, गण्डकी तथा कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । कोशी, गण्डकी तथा कर्णालीमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

साइलेज उद्योग सञ्चालनमा

भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने

एजेन्सी । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा

रसुवा । गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौँको त्रिभुवन

ढोडेनीवासीका गुनासो– ‘पानीकै पिरले गाईबस्तु पाल्न सकेकी छैन’

सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम हिनामिना

गण्डकी, कर्णाली र सुदुरपश्चिममा पानी पर्ने सम्भावना

काठमाडौँ । आज सामान्यतयाः मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको

सिंहदरबारभित्र ओइलाएका कर्मचारीहरु

सिंहदरबार भित्रको कर्मचारी व्यवस्थापनको त यो अवस्था छ भने सिंहदरबारले प्रदेश र स्थानीय तहका दुरदराजका प्रशासनको नीति र कार्यान्वयनको निगरानी

सुनकोशी नदीमा भेटियो बेपत्ता भएका सीटीईभीटीका दुई कर्मचारीको शव

सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ ।

दैजी छेला औद्योगिक क्षेत्र: निर्माणको श्रेय लिन होडबाजी, प्रगति न्यून

महेन्द्रनगर । दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो ।

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी

घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन ।

बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाले दियो शतप्रतिशत अनुदान, मालपोत शुल्क…

कैलाली । जिल्लाको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको

सम्झानामा सीमित बन्यो लालीखर्क

फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।

कैलालीको वनमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो

धनगढी । कैलाली गौरीगंगा नगरपालिका–२स्थित केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक खगेन्द्र

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको