२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उहाँको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै

पर्यटकको पर्खाईमा गुल्मीको लेकपोखरा

जाऊँ जाऊँ र बसौँ बसौँ लाग्ने लेखपोखरा क्षेत्रलाई कसरी अझ सुन्दर र आकर्षक बनाउने चिन्ता स्थानीयहरूलाई छ । त्यसैले त

महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

ओइल्याउँदै ओल: निरास किसान

महोत्तरी । “आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई” (अब लाग्छ, ओलले पनि जवाफ दिँदैछ) यसपालि समयले कुनै बालीलाई

टुकुचाको सफाइ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल

हराउँदै रोपाइँको मौलिकता: अहिले सुनिँदैनन् असारे भाका

गलेश्वर । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ ।

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको…

ढोरपाटन । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा

असार १५: चितवनमा ओलीको धान रोपाइँ -फोटो फिचर

पत्नी राधिका सहित असार १५ मनाउन चितवन पुग्नु भएका ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट धान रोप्ने क्रमको सुरुवात गर्नुभएको

बागलुङ अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर

पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका

काठमाडौँमा आकाशमा हिँडेको अनुभूति गर्न सकिने ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा…

काठमाडौँको कमलादीमा निर्माण भएको ‘स्काईवाक भ्यू टावर’ सञ्चालनमा आएको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावरको व्यावसायिक सुरुआत असार

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो ।

आज धान दिवस मनाइँदै

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि

असार १५: जुजु धौ व्यवसायीको चटारो – फोटो फिचर

मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै

हरिशयनी एकादशी: कालीगण्डकीमा स्नान गर्नेको भीड

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ

बङ्गुरपालनमा रमाउँदै गल्याङका वडाध्यक्ष सिंजाली

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट गरेको आरोपमा कानुन व्यवसायी पक्राउ

ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् ।

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध चालकहरुको प्रदर्शन

ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै आज काठमाडौँमा प्रदर्शन