१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण

चितवन। सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् । अन्तरराष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर

सामाजिक सद्भाव कायम गर्न आग्रह

जनकपुरधाम। आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत्

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं। विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

काठमाडौँ। उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा

प्रतिनिधिसभाको बैठक बस्दै

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौँ। आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित  भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ । नेपाल पर्यटन बोर्ड र

संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ताको पूर्वसन्ध्यामा आएको यस कदमले दुई देशबीचको सम्बन्धमा

फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको…

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा व्यावसायिक प्रतिष्ठानका

लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम

दाङ। लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म कायम रहेका १२ मन्त्रालय घटाएर ८ मन्त्रालय बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री

अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु

तेहरान। संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ । इरानले

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो। जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन्

रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी…

काठमाडौँ। मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा योगदान पुर्याएबापत कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी