२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङका दुर्गम गाउँमा केन्द्रीय लाइन

ढोरपाटन । बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति

माथिल्लो कर्णालीमा हिमपात, किसानलाई राहत

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ । यो वर्षको हिउँदमा जुम्लामा पहिलो

स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा उठाएको होइनः रामचन्द्र पौडेल(भिडियोसहित)

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको बताएका छन् ।

प्रतिनिधिसभा बैठक जारी

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी

प्रतिनिधिसभा बैठक सुरु

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

छोरा पढाउन शहर पसेर पानीपुरीको व्यापार

भजनी । हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने

निर्माणकार्य अलपत्र पार्ने सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद

बागमतीमा ३ वटा मन्त्रालय घटाइने

बागमती प्रदेशमा पनि ३ वटा मन्त्रालय घटाइने भएको छ । यसअघि १४ मन्त्रालय रहेको वागमतीमा घटाएर ११ मन्त्रालय कायम गर्न

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो त ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले

अस्पताल लैजान ढिला गरिदिँदा गर्भवतीको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी

जुम्लामा हिमपात

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

“यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो”, उनले भने, “झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो

ललितपुरबाट मौरी चराउन बागलुङ !

गलकोट । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका

पीएसजीको जितमा एम्बाप्पे एक्लैको पाँच गोल

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । सोमबार राति छैटौं श्रेणीको

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ ।

नेकपा एस सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन चैत ४ मा

नेकपा (एकीकृत समाजवादी)सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ ।

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षात्का समयमा दुवै