२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनसंख्या असन्तुलित भएकोमा प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएकोले नेपालको जनसंख्या सन्तुलित नभएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । ‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच भेट

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको बताईएको छ ।

को बन्दैछ आइजिपी ?

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा

गण्डकीमा सत्ता फेरबदलको कसरत

सङ्घ र अरु केही प्रदेश सरकारबाट हटेको राप्रपाले गण्डकीबाट भने अझै बाहिरिने निर्णय गरेको छैन । गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका

मोदी थरको मानहानी मुद्दामा राहुल गान्धी दोषी ठहर

सुरतको अदालतले मोदी थरको मानहानी मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गरेको छ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता लिँदै

नेकपा (माओवादी केन्द्) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ

सामाजिक सञ्जालले प्रवाह गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ– गगन…

महामन्त्री थापाले सामाजिक सञ्जालहरू गलत भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताएका हुन् ।

बागमती प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको

सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी: मनिष सुमन

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ

पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका शीर्ष नेताहरुको भेट

राप्रपा महामन्त्री जबराले भेटमा पूर्वराजा शाहसँग मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल भएको न्युजपोलारलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशः कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ ।

सत्ता साझेदार दलको बैठक बस्दै, सरकारको पूर्णताबारे छलफल हुने

सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना शुरु

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने लागेको हो

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन: डा शेखर कोईराला

लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन।विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार

सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गरी न्यूनतम साझा

एकीकृत समाजवादीको सरकारमा जाने तयारी, बनायो कार्यदल

कस्तो नीति तथा कार्यक्रम र कस्तो हिस्सेदारीमा सरकारमा जाने भन्नेबारे बैठकमा छलफल भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो ।