२१ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश

कुवेत सिटी। कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन् । शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो । यो आदेश मध्यपूर्व युद्धका क्रममा इरानले कुबेतमा बारम्बार आक्रमण गरेपछि आएको हो । मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल। उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानले पनि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

ढाका। बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ । आयोगका वरिष्ठ सचिव अख्तर

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौँ। एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ । विसं २०५८

सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा

काठमाडाैँ। मनसुन सुरु भएसँगै नेपालमा सर्पदंशका घटना बढ्दै गएका छन् । बाढी र वर्षाका कारण सर्पको प्राकृतिक बासस्थान डुबानमा पर्दा

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको

ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने

बागमती। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ । केही व्यक्तिले

मन्त्री पोखरेल समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा डा खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

राष्ट्रिय ट्रमा सेन्टरमा आज ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडाँै जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी

पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश…

काबुल । पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दी अफगानिस्तान फर्किएको जनाइएको छ । शरणार्थी तथा स्वदेश

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी…

अधिकृत जेरुसेलम। इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

काठमाडौँ। ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मरसिं नेपाली

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनसमक्ष विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई संस्थागत रूपमा

गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम। सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्रा

गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून

गण्डकी प्रदेश सरकारले  ‘ग्रिन सिटी’ र ‘पर्यापर्यटन’ को नाममा ७ वर्षमा ३२ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । त्यो

सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज…

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई अनावश्यक रूपमा आन्तरिक साना घटनामा परिचालन गरेर सेनाको गरिमा र जनविश्वास

महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम…

महाधिवेशन तयारीका लागि गठित समितिहरूले जिम्मेवारीअनुसार समयमै काम अघि बढाउनुपर्नेमा जोड दिँदै लिङ्देनले सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र सक्रियता आवश्यक

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साका