• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
तीन लेखकका तीन कृति एकैसाथ विमोचन

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ गते मकालु प्रकाशन गृहले तीनवटा पुस्तक बजारमा ल्याएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो । बैशाख