६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा लिटरेचर फेस्टिभल आयोजना कानूनविपरीत

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तीजन्य उत्पादक कम्पनीको मुख्य प्रयोजनमा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ प्रति आपत्ति जनाएको छ । यी संस्थाले एक विज्ञप्ति जारी गर्दै फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने साहित्य महोत्सवमा सूर्य नेपालको लोगोसहित प्रचारप्रसार गरिनु कानूनविपरीत रहेको

क्यान्सरमुक्त भइन् श्लोक वाचिका सरु गुरागाईं

काठमाडौं । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं घाँटीको क्यान्सर पूर्णरुपमा मुक्त हुनु भएको