२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ: प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अपm्ठ्यारो सल्टाउनुपर्ने बताउनुभएको छ । विगतका सरकारहरुले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उहाँले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाई गर्न नहुने पनि बताउनु भयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा

मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौ:…

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन

प्रधानमन्त्रीलाई मेटमणिको आग्रह – देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु, ४ महिनामै…

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई

प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनी: जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी…

चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर

संसदमा आक्रोश: जब अनुसन्धानको सुइँ कसैको ढोकामा पुग्यो, अनि सरकार…

लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गर्नुभयो ।उहाँले जनतालाई पनि यही

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरणः एमाले नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ

रोस्टमबाटै गृहमन्त्री लामिछानेको चुनौती – मलाई ठग प्रमाणित गरेर जेल…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन् ।

माओवादीको गुनासो – बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

प्रचण्डलाई सांसद भट्टराईको जवाफ– नर्क त जाँदैनौँ, स्वर्ग जाँदा सँगै…

नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईले दिए चेतावनी

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।

प्रचण्ड प्रधानमन्त्री बन्नुमा कांग्रेस–एमालेकै हात छः योगेश भट्टराई

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुमा एमाले–कांग्रेस दलको भूमिका रहेको बताएका छन्

कांग्रेस र एमालेको ७ बुँदे सहमति छिट्टै सार्वजनिक गरिन्छः रमेश…

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनको लागि गरेको सात बुँदे सहमति छिट्टै सार्वजनिक गर्ने भएका छन्

प्रधानमन्त्री लक्षित रमेश लेखकको कटाक्ष: लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई…

प्रधानमन्त्री दाहाल जब्बरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरुले विगतमा गल्ती गरेको प्रमुख सचेतक

संसदमा प्रधानमन्त्रीको सम्बोधन: केही तथ्थ, केही आक्रोश, भावना र उत्तेजनाको…

केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल…

उहाँले भन्नुभयो, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले

नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला: प्रधानमन्त्री

काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद

संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गरौँ:…

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने

सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताउनुभएको छ । रोल… शुक्रवार प्रतिनिधि सभाको बैठकमा

देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर…

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत