२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइजीपी बढुवा विरुद्ध दायर रिटमा आज सुनवाई

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदन आज सुनुवाई हुदैछ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले

आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

“ चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग

हेटौँडा । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग

देश विकासका लागि एमालेले जित्न जरुरी – एमाले अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन

सत्ता गठबन्धनद्वारा भरतपुर महानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सत्ता गठबन्धनले आसन्न स्थानीय चुनाव लक्षित चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पाँच दलले

एमाले उम्मेदवारको घरदैलोमा पूर्वमन्त्री बुद्धीराज बज्राचार्य

ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको बागडोर सम्हाल्नुभएका बुद्धीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेदवारसँग घरदैलो

काठमाडौँ मतदाताका तर्फबाट जनस्वास्थ्यविद रवीन्द्र समीरको ४० बुँदे घोषणापत्र

काठमाडौँ । अहिले मुलुकका प्राय सबै राजनीतिक दल स्थानीय तहको निर्वाचनमा होमिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा

चितवनको भरतपुरमा सत्ता गठबन्धनले संयुक्त सभा गर्ने

चितवन । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ

स्थानीय तहको निर्वाचनमा ३५३ जना निर्विरोध : कुन दलबाट कति…

यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भई वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय निर्धारण भएपछिको अवस्थामा प्रमुख

भुवन केसी, श्वेता र रवीन्द्र खड्का कांग्रेस प्रवेश

काठमाडौं । कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा

मोदी लुम्बिनी आउँदै, काठमाडौँ आउने कार्यक्रम के छ ?

रतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते लुम्बिनी आउँदै छन् । आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसरमा

राप्रपाका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयाँलद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका

राहुल गान्धी काठमाडौंमा

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित – निर्वाचन आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

वैशाख १८ गते बसेको मन्त्रिपरिषदका निर्णयहरु के–के छन् ?

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको नेता रावलको…

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको बताउनुभएको छ । उहाँले

कनिष्ठलाई एआईजीपी बनाएको भन्दै पोखरेल र थापा सर्वोच्चमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा आफूहरुभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजीपी) लाई नियुक्त गर्ने सरकारको निर्णय बदरको मागसहित वरिष्ठ अतिरिक्त महानिरीक्षकद्वय

दर्ज्यानी चिह्न लगाएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल यस्तो गरे प्रतिबद्धता…

अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४

दार्चुलामा मतपत्र पुग्यो

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयमा आयोजितक कार्यक्रममा गृहसचिव टेक नारायण पाण्डेले