१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, के भयाे कुराकानी ?

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा

बालकुमारी घटना: पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ-रवि लामिछाने

आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ। रास्वपा अब रोकिँदैन। यो देशको

गगनको चेतावनीः राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत…

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिनुभएको छ ।

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।

ओलीको आग्रहः बालकुमारी घटनाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाउने युवाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएको

मेयर बालेनले भने– ‘यो देशले सज्जनलाई लाचार बनाउँछ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन् । शुक्रबार राती

यसरी सुरु भयो शालग्राम सङ्ग्रहालय- भिडियो सहित

 बागलुङ–बेनी सडक खण्डको केही माथिपट्टि रहेको सङ्ग्रहालय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र

आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय: केपी…

उहाँले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको जनाउनु भयो । उहाँले

बालकुमारी घटनामा दुःखद जनाउँदै एमालेद्वारा सरकारलाई जिम्मेवार र जवाफदेही बन्न…

नेकपा (एमाले)ले बालकुमारी घटनाको आपत्ति जनाउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेको छ ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयमा अदालतको रोक

शुक्रबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासलेफागुन १ गते जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र

सरकारले सम्यमता गुमाई गोली प्रहार गरेर युवाको हत्या गर्नु गम्भीर…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरियाली भाषा सम्बन्धि इपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली

मुख्यमन्त्रीहरूको नौ बुँदे साझापत्र: माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी

बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैन: मन्त्री…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताउनुभएको छ । 

बालकुमारी घटना: छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान

ईपीएस आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो ।

ईपीएस प्रकरण: मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्   ।

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीको हेटौँडामा भेला

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौँडामा भेला भएका छन् । संघीय सरकारले प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरेको भन्दै

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथी प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमा…

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा व्यवस्था भए बमोजिम गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको र

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: काँग्रेस

उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पानुभयो ।

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । बिहीबार बसेको