८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिनुभएको छ । नेपाल खेलकुद महासङ्घको पाँचौं केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले गत भदौ २३ र २४ गते

विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले आज पनि अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गर्नुभएको छ।

जनस्वराज पार्टीको दर्ता अस्वीकृत, सर्वोच्चले निर्वाचन आयोगको निर्णय बदर गर्यो

जनमत पार्टी फुटाएर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिने फैसला गरेको छ।

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश

सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छः प्रदेश प्रमुख कर्ण

काठमाडौँ । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ । बिहीवार मधेस प्रदेशमा पुगेर कर्णले पदभार

कांग्रेस केन्द्रीय समिति बैठकमा किन भयो होहल्ला ?

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक बिहीबार केही समयका लागि होहल्लामय बनेको छ।

काँग्रेसमा नेतृत्व परिवर्तनको मागः महिला भेलाबाट विशेष महाधिवेशनको लागि दबाब

काठमाडौँ । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तिब्र रुपमा दबाब बढेको छ । विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि कार्यालय धाउन नपर्ने

राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

प्रगतिशिल राष्ट्रिय अभियानले भन्योः फागुन २१ मा निर्वाचन गर्नुको विकल्प…

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । बिहीवार

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

‘निर्वाचनका सन्दर्भमा दलहरुलाई सुरक्षाकै चिन्ता’

काठमाडौँ । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । निर्वाचन

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ: महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ।

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर…

  जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ । 

जेन–जी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता, योगदानको अपमान: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त

कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या