८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा

धनुषा: नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ । बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने प्रतिज्ञा

कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ। नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। केही प्राविधिक समस्याका कारण भोलीको

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ । सर्लाही क्षेत्र नं

कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ ।

चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् : उपसभापति शर्मा

बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गर्नुभएको छ । निर्वाचन

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तथा नेविसङ्घ

अबकी बार सय पारको नारा लगाउनुस् – गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन् ।

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै काँग्रेसको ध्यानाकर्षण

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाउनुभएको छ । 

कांग्रेसले पार्टीको जनमत बुझ्न जिल्ला तोकेर दियो जिम्मेवारी (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीको जनमत बुझ्न सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको छ ।

हिजोको कुरामा अडकिएर बस्ने समय छैन, एक ढिक्का, एक मन…

मेरो पहिलो आग्रह नेपाली काँग्रेस पार्टी भित्र अव हिजोको कुरामा अडकिएर बस्ने समय कोहीसँग पनि छैन । हामी एक ढिक्का,

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

गत हप्ता नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले गगन थापालाई औपचारिक रूपमा प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । यो संगीन घडीमा

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

काठमाडौँ ।नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न

अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर…

‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ।

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले आज

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपामा शुरु– तस्बिरहरु

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ ।

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति गगनलाई भावी प्रधानमन्त्री घोषणा…

बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ: कांग्रेस…

नेपाली कांग्रेस सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको जनाउनु भएको छ ।