© 2023
काठमाडौ। युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित गर्दै युरोनेपाल ट्राभलले सस्तो हवाई टिकटको विशेष अफर सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड दशैं र तिहारलाई ध्यानमा राखेर ल्याइएको यो योजनाले नेपाल–युरोप आवतजावत गर्ने यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यस अफरअन्तर्गत यात्रुहरूले किफायती दरमा हवाई टिकट प्राप्त

काठमाडाैँ । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको

गण्डकी। नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको

काठमाडौं । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मार्च महिनामा पर्यटक आगमनमा गिरावट आएको छ। अघिल्लो महिनाको तुलनामा मार्चमा यहाँ आउने पर्यटकको

पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा

काठमाडाैँ । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन

काठमाडाैँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने

कोरोना भाइरसको महामामरीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ । नेपाललाई

विगतका वर्षहरूमा यस अवधिमा होटलहरू करिब ८० प्रतिशतसम्म भरिने गरे पनि यस वर्ष करिब २० प्रतिशत मात्रै कोठा भरिएका छन्।

खानपानको स्वरूप संस्कार र संस्कृतिको शैली फेरिएको छ तर यस्ता परम्परालाई जोगाउनुपर्छ । हामी अब यस्तै पुराना संस्कृतिहरूलई जोगाउँदै अघि

काठमाडाैँ । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा

काठमाडाैँ । पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।

काठमाडौं ।गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा

काठमाडाैँ । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड

शान्तिको भूमि लुम्बिनीमा सारसको मुक्त उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र होइन, संरक्षणप्रतिको मानवीय संवेदनालाई झन् उजागर गरिरहेको छ ।

दीक्षित भएका नवदीक्षितहरू केही दिनभित्र लुम्बिनी प्रस्थान गर्नेछन्, जहाँ उनीहरू करिब एक महिना सामानेरा (बौद्ध नवसाधु) का रूपमा बस्दै ध्यान

वनभरि लालीगुराँस ढकमक्क फुलेका छन् भने ती फूलबीच हिमाली भेगका चौँरीहरू शान्त रूपमा चरिरहेका दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काइरहेको छ।

काठमाडौँ । नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आइटिबी (इन्टरनेसनल टुरिजम् एक्सचेञ्ज), बर्लिनमा सहभागिता जनाएको छ । यही