२० श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः संयोजक…

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो । केन्द्रीय महाधिवेशन आयोजक समिति

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो

एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको

छठका लागि नदी किनारमा घाट सिँगारिँदै (फोटो फिचर)

नदी, पोखरी, तलाउ किनारमा छठी माताको ब्रत बस्नेहरुलाई राख्ने व्यवस्था मिलाउँदै छ ।

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।

मधेस प्रदेशमा छठपर्वका लागि कात्तिक ११ गते पनि सार्वजनिक बिदा

सङ्घ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि सार्वजनिक बिदा दिइसकेको छ ।

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत्…

काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने

लक्ष्मीपूजाका दिन १ हजार १५ मेगावाट बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ ।

तिहारको तेस्रो दिन आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

वैवस्वत: मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।

प्रधानमन्त्रीले बोलाइन् दलहरूको बैठक

सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।

एन्फाका कार्यवहाक अध्यक्षले महासचिवलाई गरे निलम्बन

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् । अध्यक्ष पंकजविक्रम

४३ औँ कार्यपालिका बैठकः १५ वटा प्रस्ताव पारित

काठमाडौँ। प्रन्ध वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपलिको ४३औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज

चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले ल्याएनन् बजेट

तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ

कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ? आज लाग्ला टुंगो ?

कुन महाधिवेशन गर्ने भन्नेमा पदाधिकारी बैठकमा सहमति हुन नसक्दा केन्द्रीय समितिले पनि निर्णय गर्न नसकेको हो ।

ओमानलाई हराउँदै नेपाल टी–ट्वेन्टी विश्वकप छनोटको उपाधिनजिक

१ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय

प्रसिद्ध तीर्थस्थल पाथीभराको यात्रामा भक्तजन (फोटोफिचर)

पाथीभरा पर्वतको शिखरनजिक अवस्थित तीर्थस्थलमा मानिसहरु हिँडेरै पुगिरहेका छन् । कतिपय भक्तजन बोकाएरै भए पनि दर्शन गर्न पुगिरहेका छन् ।

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उहाँले बताउनुभयो ।

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ ।

२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८…

काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड