६ आश्विन २०८१, आईतवार
,
Latest
पूर्वडीआईजी छविलाल जोशी काठमाडौं पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति भण्डारी पशुपतिमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत

चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेपछि राधाको प्रदर्शनी रोकियो

काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै

उर्लेनीमा पहिरो: स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

हेलम्बु  । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा

प्रथम महिला देउवाको बालुवाटारमा तीज

काठमाडौँ । प्रथम महिला डा आरजु देउवा राणाले हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक

फेरिँदा तीज मनाउने प्रवृत्ति

उहाँले भन्नुभयो, “बजारका ठूला र महंगा होटल भरिभराउँ भएका छन्, पहिला तीजका गीत गुञ्जने चौतारी, पौवा, बगैचा यतिबेला सुनसानमय बनेका

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने: राष्ट्रपति

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

काठमाडौँ । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका

कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज ?

काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ ।

एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन

बैंकक । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज

कथाकार डा राजुबाबु श्रेष्ठको ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

काठमाडौं । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक

भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

पर्वत I ‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

मेलम्ची । गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान

गैर आवासीय नेपालीको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको

संसदको भूमिकाप्रति पूर्वप्रधानन्यायाशीश श्रेष्ठको असन्तुष्टि

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरुको भूमिकामाथि प्रश्न उठाउनु भएको छ । सरकारका सबै अंगहरु र संवैधानिक निकायहरुका

व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

दमौली । व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख

छमछमी नाच्दै कमल थापाले भने ‘मकवानपुरे जनताले मलाई न्याय गर्छन्’

हेटौंडा । मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरुसङ्ग धक फुकायर छलछमी

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर

जङ्गी अड्डामा प्रधानमन्त्री ,जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ

चोभारमा चितुवाको घाइते छाउरो

काठमाडौँ । बुधबार साँझ चोभारको बाटोमा घाइते एक चितुवाको छाउरो फेला परेको छ । सो बाटोमा आवागमन गर्ने सवारी साधनहरुले

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गतको केराबारीमा पहिरो खसेपछि गन्तब्यमा हिँडेका सवारी बीचबाटोमै रोकिएका