© 2023
सुनसरी। यहाँको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी

उहाँले भन्नुभयो, “हालको जलवायु परिवर्तनका कारण गम्भीर वातावरणीय सङ्कट उत्पन्न भएको छ । यस्तो अवस्थामा यादवजस्ता अभियन्ताहरूको सक्रियता प्रेरणादायी छ

नेपालको संविधानमा उल्लिखित विकाससम्बन्धी नीति र प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्द्धन र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था

नगरपालिकाले यो योजनालाई नगर व्यवस्थापन, विधिको शासन, तथा सुरक्षित वातावरण निर्माणका लागि प्रविधिको प्रभावकारी प्रयोगको सुरुवातका रूपमा लिएको छ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बितेका दशकमा,

सरकारका प्रतिनिधिहरूले भने वैकल्पिक प्रक्रिया अघि बढाउँदा थप जटिलता आउन सक्ने भन्दै सर्वोच्चमा रिट नदिइदिन र नयाँ आयोग नबनाउन आग्रह

सो अवधिमा छ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने दुई जनाको नागरिकता रद्द गरिएको छ । त्यस्तै एक सय

उक्त समितिले कार्यप्रारम्भ गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ । समिति सभापति थापाले विधेयकमाथिको छलफलका लागि

संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य नमिता चौधरीले नेपालभरका पाँच हजार ५०० थारु नेपाली कांग्रेसमा क्रियाशील सदस्य रहेका जनाउँदै २०६२/६३ को

काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढेको छ ।

काठमाडौँ। राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल अर्को बैठकमा टुङ्ग्याइने भएको छ । समितिको सिंहदरबारमा

मन्त्रालयका अतिरिक्त सचिव डा श्रेष्ठले राज्यले ठूलो रकम खर्च गरेर बिरामीको उपचारमा उपकरण खरिद गरेको भन्दै तुरुन्तै ती उपकरणको प्रयोगमा

सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।

भोटखोला गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय गरिएको थियो ।

उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ । साउन २५ गते सहारा क्लब

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा

रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी

प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी

सिरहा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताउनुभएको छ ।

काठमाडौँ। गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गर्नुभएको छ । सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक