२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपहरणमा परेको छत्तीस घण्टापछि दुई बर्षे शिशुको सकुशल उद्धार

भक्तपुर: दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले बिहिबार राती भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत

स्काईवाक टावरमा पूर्व युवराज्ञी हिमानी शाह

काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको ‘स्काईवाक भ्यू टावर’मा पूर्वयुवराज्ञी हिमानी शाह पुग्नुभएको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावर

हिमालय एरलाइन्सद्वारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालयएएरलाइन्सद्वाराआज देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा

प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उहाँले बताउनुभयो । “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन

राष्ट्रपति पौडेल शालग्राम संग्रहालयमा, ब्रह्माण्डीय महायज्ञबारे जानकारी

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बुधबार

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

ढोरपाटन । बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक

गाम्फा धुरी ओझेलमा

म्याग्दी । पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ

हेटौंडास्थित मानव सेवा आश्रममा रहेका दुईजनाको मृत्यु

मकवानपुर । हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ । हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका

गौशालाबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार

काठमाडौं । गौशालास्थित पशुपतिनाथ मन्दिरबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । पशुपतिनाथको १ नम्बर गेट नजिकैबाट हराएकी

माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी

दोधारा चाँदनी । आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल

देवघाटधाम क्षेत्रको सरसफाइ

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि

मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना

मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी

नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिनामा १९ जना…

काठमाडौँ । बाँके जिल्ला अदालतले नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिनासम्बन्धी मुद्दामा १९ जनालाई दोषी ठहर गरेको छ

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही

सुदूरपश्चिममा पुन: कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिम । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुन: देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा

जेष्ठ नागरिकमा रहेको अन्तर्निहित ज्ञान, सिप र अनुभवबाट नयाँ पुस्ताका…

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्छु: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्ने बताउनुभएको छ । वर्तमान सरकारले एक

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा

भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभएको छ ।