१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद

वीरगन्ज । सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७५र०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो । अस्पतालको स्टोर शाखाले भने ९ सय

केयूका मेडिकल कलेजमा ठगी, १ करोड असुली

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक

पूरै गाउँ लालपुर्जाविहीन

अछाम । मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन्

पात्रो फेरियो, फेरिएन अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेका एक वर्ष पूरा भएको छ । नयाँ वर्ष

६ वर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक

न्यायालयमा आशाका किरण

काठमाडौँ । अनिश्चयसँगै सुरु भएको थियो न्यायालयका निम्ति वर्ष २०७५ । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको इजलास न्यायाधीशबाटै अवरुद्ध, प्रधानन्यायाधीशको अस्वाभाविक बहिर्गमन,

राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

काठमाडौँ । संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा

यी १४ वर्षीय बालक जसले फिर्ता गरे बाटोमा भेट्टाएको १…

काठमाडौ‌ं । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन्। उक्त रकम

मिलेमतोमा अवैध विद्यार्थी लाई वैध बनाइँदै

काठमाडौं । पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । विश्वविद्यालयको गत

‘प्रधानमन्त्रीकी छोरी’ पहिलो भइन्

मुगु । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १

९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा २ सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई

संसदले नै बाँड्यो साढे ३ करोड प्रोत्साहन भत्ता

काठमाडौं । संघीय संसद सचिवायले आर्थिक कार्यविधि विपरीत तीन करोड ६९ लाख रुपैयाँ प्रोत्साहन भत्ता कर्मचारीलाई दिएको पाइएको छ ।

घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो

काठमाडौं । घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत

अन्योलमा न्यायालयको वर्ष

काठमाडौं । वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र

गैरकानुनी रूपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता

काठमाडौं । गैरकानुनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ । अध्यागमन विभागका अनुसार चालू

बारा र पर्सामा हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१…

काठमाडौं । बारा र पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति भएको छ। कृषि तथा पशुपन्छी

सरकारी जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले भूमाफियाबाट हडपिएका सरकारी जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । देशका विभिन्न भागका अर्बौं मूल्यका

दुई देशबीच अनलाइन प्रणालीमार्फत ऊर्जा एक्सचेन्ज हुने

काठमाडौं । नेपालले भारतको ऊर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ। दुई देशबीच अनलाइन प्रणालीमार्फत ऊर्जा ‘एक्सचेन्ज मार्केट’

बिचौलियाको बिचल्ली : उत्पादन सीधै उपभोक्तालाई बिक्री

रौतहट । किसानले आफ्नो उत्पादन घरैबाट बिक्री गर्न थालेपछि रौतहटको चन्द्रपुर नगरपालिकाका बिचौलियाको बिचल्ली भएको छ । बिचौलियाका कारण तौल