© 2023
काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर
काठमाडौं । अदालत परिसरमा विष सेवन गरेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । बुधबार पाटनस्थित उच्च अदालत परिसर विषादीजन्य
सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा सीआईबीको टोलीले प्रसाईंलाई भर्खरै पक्राउ गरेको हो ।
त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । आज
बोदे बर्साइन । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र
काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले
काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकको परिवारबिच सहमति भएको छ । सहमतिभएसँगै भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको
काठमाडौँ । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लामामाथि आक्रमण
आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर उनीमाथि रड प्रहार गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका
सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिन म्याद पाएको छ ।
काठमाडौँ । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर
काठमाडौँ । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई
सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार
यही कात्तिक १५ गतेदेखि लागू हुने गरी गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक
सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।
काठमाडौं। नागढुंगाबाट आधा केजी सुनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट करिब आधा केजी सुनसहित
मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।