६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनः ३४ स्थानमा रास्वपा विजयी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी हुनुभएको छ

बझाङबाट एमालेका ऐन महर निर्वाचित

बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐन महर निर्वाचित हुनु भएको छ ।

भक्तपुर १: रास्वपाका रुकेश रन्जित विजयी

रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धा मेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त

कांग्रेसका दुवै जना महामन्त्रीको लज्जाजनक हार

काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका महामन्त्री प्रदीप पौडेल र मोरङ क्षेत्र नम्बर ४ बाट अर्का महामन्त्री गुरुराज घिमिरे रास्वपासँग

चितवन २: रवि लामिछाने ५४४०२ मत सहित बिजयी

चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

कास्की ३: रास्वपाका उम्मेदवार गुरुङ विजयी

वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाउनुभएको मुख्य

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

मोरङ–४: रास्वपाका राजवंशी निर्वाचित

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत

रुपन्देही-४: रास्वपाका कन्हैया बनियाँ निर्वाचित

उहाँले २८०६६ मत प्राप्त गर्नुभयो भने  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभयो ।

स्याङजा–१ : रास्वपाका धनञ्जय रेग्मी विजयी

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा…

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

काठमाडौं-९ मा रास्वपाका उपसभापति अर्याल विजयी

काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ ।

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी

उनले ३७ हजार ४६९ मत पाए । यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ मत पाए । नेकपा एमालेका

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ

मधेश प्रदेशमा रास्वपाको क्लिन स्वीप, ३२ मध्ये २८ मा अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशबाट सर्वाधिक सिट जितेर क्लिन स्वीप गर्न लागेको प्रारम्भिक रुझानबाट देखिएको छ ।

काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।

काठमाडौं ६: रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनु भएको छ ।

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

पछिल्लो मतगणनाः ९४ स्थानमा रास्वपा अगाडि

तिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।