४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

बागलुङ । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन् । यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो ।

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला

जानकी । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको

निउरो बेचेर घर खर्च

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ ।

विश्व अल्जाइमर्स दिवस: ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’

चितवन । अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले

शिक्षा विधेयकको बिरोधमा शिक्षकहरु दोस्रो दिन पनि आन्दोलित– तस्बिरहरु /…

काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो ।

टिमुरको उत्पादनमा कमी

दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन

बाँके । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके

शिक्षाविद् डा. कोईरालाको प्रश्न: आन्दोलनकारी शिक्षक पेशाकर्मी हो की दलकर्मी…

शिक्षकले भनेको अर्को कुरा हो हामी स्थानीय तहको अधिनमा बस्दैनौँ । त्यसो भए शिक्षक संघले भन्नुपर्‍यो, संघीयता चाहिएको हो की

शिक्षकहरु शिक्षा विधेयकविरुद्ध आन्दोलित, काठमाडौंको सवारी अस्तव्यस्त

विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

दोलखा । सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ ।

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।

तीज आजदेखि: व्रत बस्न आडका लागि दर खाने दिन

काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प

आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

बाँकेमा विस्फोट

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त सडकको किनारमा विष्फोट भएको विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ ।

ढोरपाटनमा मगर भाषा लोप हुँदै

ढोरपाटन । दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न

गैह्रीगाउँ हत्या प्रकरण: छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । तीनकुने गैह्रीगाउ हत्या प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले हत्या

बढ्दो छ सामान्य विषयमा हत्या शृङ्खला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य स:मिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ

काठमाडौंमा सफा पानीका मुहान (फोटो फिचर)

काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न

गैह्रीगाउँ हत्या प्रकरण: एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोधपुछको

धादिङबेँसीका पशु बधशाला मापदण्ड विपरीत

मलेखु । धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीका उपभोक्ता र मासु पसलहरुलाई