२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार…

बर्लिन । करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको मङ्गलबार एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ । न्युयोर्कमा रहेको कन्फरेन्स अन ज्युज मेटरियल क्लेम्स अगेन्स्ट जर्मनी (क्लेम्स कन्फरेन्स पनि भनिन्छ) का अनुसार तीमध्ये करिब आधा (४९ प्रतिशत)इजराइलमा बसेका

७१ वर्षका पुटिनले माइनस २२ डिग्रीको पानीमा डुबुल्की मारेपछि…

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विभिन्न कारणले चर्चामा रहन्छन् । अहिले उनको एउटा भिडियो र तस्बिर सार्वजनिक भएको छ,

जापानको चन्द्रमामा यान सफलतापूर्वक चन्द्रमामा अवतरण

एजेन्सी । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ ।

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

एजेन्सी । श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको

विवेक रामास्वामीले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने

एजेन्सी । भारतीय मूलका विवेक रामास्वामीले अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारी रद्द गरेका छन् । उनले अब चुनाव लड्ने छैनन् ।

इरानले इराकमा प्रवेश गरी मोसादको मुख्यालयमा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो

एजेन्सी । इरानले इराकी सीमा नाघेर इजरायलको जासूस मुख्यालयमा मिसाइल प्रहार गरेको छ । इरानको रिभोलुसनरी गार्डले नै आक्रमणको जानकारी

जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

एजेन्सी । हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ३४ वर्षीय गेब्रियल एटल

एजेन्सी । राजनीतिक उथलपुथलको सामना गरिरहेको फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

एजेन्सी । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य

हमासका उपनेताको लेबनानमा हत्या

एजेन्सी । इजरायली रक्षा बल (आईडीएफ)ले इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि चलिरहेको युद्धमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालियो

एजेन्सी । टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको

जापानको हानेदा विमानस्थलमा विमानमा आगलागी

टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

रुस–युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

दुई वर्षअघि सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला थालेको थियो । केही दिन वा

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता ७.४ मापन गरिएको

उक्साएमा शत्रुमाथि परमाणु हमला गर्ने किमको धम्की

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले एउटा यस्तो अभिव्यक्ति दिएका छन् जसले विश्वलाई नै स्तब्ध बनाएको छ ।

रुसले थुप्रै युक्रेनी ड्रोन खसाल्यो

एजेन्सी । रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रुसको

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको

अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु

एजेन्सी । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको

तीन बन्धकको गल्तीबस मृत्यु, इजरायल सरकारद्वारा दुःख व्यक्त

एजेन्सी । इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।