३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्पतालमा अनियमितता गर्नेहरु केही दिनभित्रै कारबाहीमा पर्छन्ः मन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरुमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरुलाई निलम्वन तथा कारबाही गरिने बताउनुभएको हो । उहाँले अनियमितता

‘एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी काम भइरहेको छ’

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी

तीन दिन छिटो भित्रियो यस वर्षको मनसुन प्रणाली

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । अभियन्ता कृतु भण्डारीका अनुसार गत कात्तिकमा रुसी सेनामा

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

चैनपुर । विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी भिमादका श्रेष्ठसहित गस्तीमा खटिएका दुई प्रहरीको…

कमलामाई । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ

सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला…

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा…

भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र

‘महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ…

काठमाडौँ । पत्रकारका विभिन्न संघ संगठनले निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा नेपाल पत्रकार महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै

झोलुंगे पुल फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटालाई बचाउन…

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ ।

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड अड्किए

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छु: मुख्यमन्त्री सोडारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष…

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको

मानवसेवा आश्रमलाई एकैदिन ६४ लाख ५४ हजार सहयोग

ढोरपाटन । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन रु ६४ लाख ५४ हजार पाँच सय ९५ सङ्कलन भएको छ

‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी

काठमाडौँ । इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी गरेका छन् ।

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

काक्रेविहार । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ