१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनएसलमा तीन नयाँ टोली सार्वजनिक

काठमाडौं । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा सहभागि हुने तीन नयाँ टोलीको आइतबार सार्वजनिक गरिएको छ ।  आयोजक एनएसएलले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएल प्रतियोगिताका लागि तीन टोलीत्रय झापा फुटबल क्लब, विरगंज युनाईटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबको नाम

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

काठामाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र

गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैनः अध्यक्ष प्रचण्ड

जनकपुर । पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ

चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र

माओवादी र जनमोर्चाका ३५ नेता कार्यकर्ता एमाले प्रवेश

रुपन्देही । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित ३५ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अध्यक्ष

‘ए’ डिभिजन लिगः एनआरटी र हिमालयनले बराबरी खेले

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । 

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीको

संसद सचिवालयले प्रधानन्यायधीश राणा निलम्बन भएको सूचना ६ निकायमा पठायो

काठमाडौँ । संसद सचिवालयले  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोगको कारबाही प्रारम्भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा ९६० तथा

महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए चोलेन्द्रशम्सेर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । उनी महाअभियोग लागेको पत्र बुझेलगत्तै सर्वोच्चबाट बाहिरिएका हुन् ।  सत्ता

महाअभियोगसँग देउवा र प्रचण्डको संयोग

काठमाडौँ । विसं २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले संसद् सचिवालयमा सर्वदलीय बैठक

न्यायपालिकामा देखिएको अवरोध फुकाउन महाअभियोगः मन्त्री बडु

काठमाडौँ। कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकामा देखिएको अवरोध फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका

दीपक कार्की कामु प्रधानन्यायाधीश बन्दै

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् मा  महाअभियोगको प्रस्ताव

एमालेको संसदीय दलको भोलि बस्ने बैठकले महाअभियोग प्रस्तावबारे छलफल गर्ने

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावका बारेमा भोलि संसदीय दलको बैठक

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनको २१ बुँदे अभियोग

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले २१ बुँदे अभियोग लगाएको छ । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन,

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बन

  काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बनमा पर्नुभएको छ । उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत

एमालेद्वारा निष्कासित १४ सांसदको मुद्दा पेसीमा

काठमाडौं । नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दा आज पुनः पेसीमा चढेको छ । पटक–पटक पेसीमा चढेर पनि यो मुद्दाको

अबदेखि कोटेश्वरको व्यवसाय शनिबार पनि खुल्ला

काठमाडौँ । यो महिनादेखि कोटेश्वरको व्यवसाय शनिबार पनि बन्द नहुने भएको छ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन ‘कोटेश्वर व्यवसायी संघ’मा

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह