२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापामा पूर्वराजाको पैदल यात्रा-फोटो फिचर

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ । बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक उहाँले अनावरण गर्नुभयो । मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई कार्यक्रम स्थल बिर्तामोडसम्म ल्याइएको थियो। पूर्णराजा शाह

रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर ब्राड्लेद्वारा अर्थोपेडिक अस्पताल निरीक्षण

काठमाडौं: जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको स्थापनाकालदेखि नै आर्थिक, प्राविधिक तथा जनशक्ति व्यवस्थामा निरन्तर सहयोग गरिरहेको रोटरी इन्टरनेसनलका वरिष्ट प्रतिनिधिले अस्पतालको

काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान

सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका छ जना प्रस्तावित न्यायाधीश र एक राजदुतका लागि संसदीय सुनुवाइ हुने भएको छ ।

अष्टमणि चैत्य

पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ स्थित पेमाछल उद्यान केन्द्र नागीथाम डाँडामा अवस्थित अष्टमणि चैत्य । तस्बिरः देवराज सुवेदी-रासस

तीनकुनेबाट पक्राउ परेका प्रसाईंका २०० समर्थक साँझ रिहा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईलाई अनुमति नदिएको बताएपछि प्रहरीले उक्त क्षेत्रमा आज बिहादेखि प्रर्दशनका लागि जम्मा

न्याय पाएकामा दङदास हुनुहुन्छ मैयाँ नेपाली

लेखनाथ (कास्की)  : जातीय दुव्र्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली

राष्ट्रिय खाद्य बैंकको प्रवन्ध निर्देशकमा रामशरण देउजा नियुक्त

काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रवन्ध निर्देशकमा सोही बैंकका सञ्चालक एवम् चर्चित निर्माण व्यवसायी रामशरण देउजालाई नियुक्त गरिएको छ

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुग्नु भएको छ । तीन बजे बुद्ध एयरको उडानबाट पूर्वराजा झापा जानु

मध्य आकाशमा समस्या भएको श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ: काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित

 युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

“छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भन्नुभयो–“नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”

रबर उद्योगमा आगलागी, पैतिस लाखको क्षति

झापा । मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा रु ३५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी

ओलीको टिप्पणी: मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ । राजतन्त्रलाई

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोगले नेपाल सरकार समक्ष आग्रह

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश

व्यवसायी प्रसाईंलाई जिप्रका काठमाडौंले भन्यो: ‘गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन’(भिडियोसहित)

उहाँहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौति दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत

सरकारले संवैधानिक अधिकारको अपहरण गर्‍यो: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशासनिक दमनबाट नभै वार्ता र सहमतिको आधारमा समाधान खोज्न आग्रह गर्नुभएको छ ।

मिश्रको आग्रह: विष्फोट हुनु अगाबै नवीनसमझदारी मा जाऔँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बर्तमान समयमा २०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको जनाउनु भएको

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै

विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट

प्रसाईं घरवरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति

प्रसाईसंगै रहनु भएका अभियमनका सहप्रवक्ता राजानन्द माण्डव्यले न्युजपोलारसंग भन्नुभयो "नजरबन्द होईन तर घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ ।"