८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूँजीगत लाभकर नै अन्तिम कर– राजस्व महाशाखा

काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै सेयर कारोबार खुलेको छ । ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर सेयर लगानीकर्ताहरु कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलका लागि मन्त्रालयमा गएका थिए । अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर

नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति नेमकिपाको बिरोध प्रदर्शन– तस्बिरहरु

प्रर्दशनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

राप्रपाद्वारा संसद बैठक स्थगनको लागि प्रस्ताव पेश

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ ।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा कीर्ते काम भएको छ, एमाले मौन…

अहिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहेकोले र तत्कालिन सभामुख अग्नि सापकोटा हुँदा राष्ट्रपतिमा रामचन्द्र पौडेल नभएको भन्दै सापकोटाको हस्ताक्षर भएको

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका

प्रतिनिधिसभा : आजको बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने

काठमाडौँ । प्रमुख प्रतितिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने भएको छ । आज विहान ११ बजे

तराईमा चल्न थाल्यो तातो हावा

पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ । मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल सुरु हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्नेभएको छ । विहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति होः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ

भारत भ्रमण परिणाममुखीः प्रधानमन्त्री

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कनुभएको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गर्नुभएको छ ।

भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ –परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी

अनियमिततामा दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ ।

भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ –अर्थमन्त्री डा…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात,

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेनन्…

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको

प्रधानमन्त्रीको भारत भ्रमणः के-के भए सहमति र सम्झौता ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ ।