© 2023
काठमाडौँ । अवकाशमा जानुअघि मुद्दा हेर्न छाड्ने प्रचलन अनुसरण गर्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न छाड्नु भएकाे छ । हालै प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्की अबको एक महिनामा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । यसअघि १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्की असार १ गते नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुनुभएको थियो

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ
किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले

संसद अवरोधका कारण मिटरब्याजसम्बन्धी ऐन संशोधन हुन नसकेको प्रति रुष्ट हुँदै उहाँले पीडितलाई न्याय दिने कामलाई भने जारी राख्ने स्पष्ट
एजेन्सी । नेदरल्याण्ड्सले सन् २०२४ जनवरी १ तारिखदेखि विद्यालयका कक्षा कोठामा मोबाइल फोन, ट्याबलेट, स्मार्टवाच प्रतिबन्ध गर्नेभएको छ । मोबाइलगायतका

मिटरब्याज पीडितले प्रतिनिधिसभाबाट यो कानून संशोधन होला र राष्ट्रियसभा हुँदै प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउला भन्ने ठूलो आशा राखेका थिए ।
हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो िनेपालको प्रम नेपालको संसदले चयन गर्दछ र

काठमाडौँ । यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन

सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी

गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्रीबाट जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ ।

भक्तपुर । वरिष्ठ पत्रकार बलराम प्यासीले असार १८ गते बालकोट चोक नजिक मुलसडकमा फेला पारेको लत्ता कपडासहितको झोला सम्वन्धित धनीलाई

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलले प्रधानमन्त्रीको

प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ ।

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौँ । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले

फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी

प्रधानमन्त्रीले भन्नुभयो, 'मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ।

यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले