२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनामनगरमा रक्तदान कार्यक्रम – फोटोफिचर



अ+ अ-

काठमाडौँ । अनामनगरस्थित सामाजिक विकास चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक विकास समाज, लायन्स क्लब अफ रामेछाप, देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल हायसी –हा सितोरियो काई कराते डो संघ र लायन्स क्लब अफ काठमाडौँ आसिर्वादको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

११ बजेदेखि सुरु भएको कार्यक्रममा ३ बजेसम्म रक्तदान गर्न सकिनेछ । साथै, रक्तदानका अलावा निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गरिएको छ ।

जहाँ मानिसले ब्लड सुगर, हेमोग्लोविन र ब्लड प्रेशरको परिक्षण गरि स्वास्थ्य लाभ लिन सक्नेछन् । कार्यक्रममा बाक्लो उपस्थितीका साथ रक्तदान गर्नेहरुको संख्या बढ्दो छ ।