२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत

जनताका विकासका अपेक्षा पूरा गर्छुः उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सडक बालबालिकाहरुलाई नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिको पहल आवश्यकः अधिवक्ता श्रेष्ठ

काठमाडौं । सडक बालबालिकाहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन स्थानीय जनप्रतिनिधिहरुले सहयोग गर्न आवश्यक रहेको अधिकारकर्मीहरुले बताएका छन् । कोही पनि

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ ।

रवि लामिछानेको निर्वाचन खर्च ११ लाख ८१ हजार ४ सय…

सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११

मुगु प्रदेशसभा (१) एमालेका मल्ल विजयी

मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले छ हजार छ सय १८

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् ।

कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।

सप्तरी ४ बाट कांग्रेसका चौधरी विजयीे

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

महोत्तरी क्षेत्र नम्वर ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर १६ हजार ३७५ मत सहित निर्वाचित

तेह्रथुम १ मा कांग्रेसका सीता गुरुङ निर्वाचित

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

रुपन्देही १ बाट एमालेका छविलाल निर्वाचित,घनश्याम पराजित

विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुनु भयो। उहाँका प्रतिद्वन्द्वी सत्तागठबन्धनका समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार

चितवन ३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको

बारा–२ मा जसपाका यादव विजयी

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

त्रिशूली । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । सत्तारुढ