२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली कला र संस्कृति कहिल्यै मर्ने छैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताउनु

सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठले पार्टी लथालिंग भयो: कांग्रेस नेता…

काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त बनेको बताउनुभएको छ । पछिल्लो राष्ट्रिय राजनीति

प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ ।

एफबीआईद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा, १३ घण्टाको खोजीपछि…

वासिंटन । एफबीआईले डेलावेयरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खोजी गरी गोप्य रूपमा चिन्ह लगाइएको छवटा कागजातहरू बरामद गरेको छ।

प्रधानमन्त्रीलाई बिश्वासको मत दिनु गल्ती: शेखर कोइराला

संस्थापनइतर समूहको बैठकमा नेता कोईरालाले भन्नुभयो तटस्थ बसौ भनेर प्रस्ताव राखेका थियौ सुनुवाई भएन । नेता कोईरालाले भन्नुभयो ‘प्रधानमन्त्रीलाई विश्वासको

राष्ट्रपति भण्डारी ले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भन्नुभयो, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी

फेरि पनि भ्रष्टाचार नियन्त्रण कै कुरा …

केही दलहरुले चुनाव घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका विषय उल्लेख गरेका थिए र अहिलेको संसदमा ती दलहरुको राम्रै उपस्थिति पनि छ र

उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको छुः गृहमन्त्री लामिछाने

गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन् । यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु: नवनिर्वाचित उपसभामुख रानामगर

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

भ्रष्टाचार काण्डमा परेका उच्च पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न…

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न

‘प्रचण्डजी लव मधेससँग, लिभिङ टुगेदर कांग्रेससँग तर लगनगाँठो एमालेसँग गाँस्नुभयो’

जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई

संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्ः सांसद चौधरी

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ ।

एमाले अध्यक्ष ओलीबाट सरकारमाथि नै धावा बोल्ने काम भइरहेको छः…

नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ

संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैनः राजेन्द्र लिङ्देन

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामाः सभामुख घिमिरे (पूर्णपाठ)

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।