२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

काठमाडौँ । यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी

महाकविको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ ।

महाकवि देवकोटाको ११४औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ

बेलुका राति लक्ष्मीपूजा गरिसकेपछि यस भूगोलमा देवकोटाको सुखद अवतरण भएको थियो । लक्ष्मीपूजाको समयमा जन्मेको हुँदा तीर्थमाधव देवकोटाको नाउँलाई लक्ष्मीप्रसाद

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी

सयुक्त राष्ट्रसङ्घ स्थापना दिवस: सैनिक मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनार

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा

यी हुन् संसारकै महँगा कुकुर

कुकुरलाई मानिसको सबैभन्दा असल साथीका रुपमा मानिन्छ । तर कहिलेकाहीँ यी साथीहरुका लागि अत्यन्त पैसा तिर्नुपर्छ । यी कुकुरहरुको दुर्लभता

कोप–२७ः ‘कार्यान्वयन सम्मेलन’ हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूललखेती हुने गरेको छ ।

तिहार सुरु भएसँगै सेलरोटी पकाउन व्यस्त छन् महिलाहरु

टीकापुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार

सन्दीपमाथि अनुसन्धान गर्न २ दिन म्याद थप(भिडीयोसहित)

उनलाई आज आईतबार अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।

तिहार के र कसको पर्व ?

प्रकृति खुलेको, फूल फुलेको, धान झुलेको, हिमाल हाँसेको समयमा मनाइने तिहारले प्रकृतिसँग जोडिएर, संस्कृतिसँग गाँसिएर, पशुपंक्षीको पूजा गरेर परम्पराको संरक्षण

रहेनन् वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली

काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ ।

प्रज्ञा भवनमा प्रज्ञा सिस्नुपानी देउसीको झटारो- फोटो फिचर

कार्यक्रममा सिस्नुपानिको टोलीका टंक आचार्य , धिरेन्द्र प्रेमर्षि , लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले देउसी मार्फत समसामयिक राजनीती, बढ्दो भ्रष्टाचार तथा

उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा

कपनका कविहरूबाट तिहारको स्वागत

काठमाडौँ । कपन साहित्य समाज, बूढानीलकण्ठले लक्ष्मीजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती

नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडौँ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी