२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । घटनामा मृत्यु भएका एक

सरकारले देख्न नसकेको इँटा भट्टाको बालश्रम (फोटो फिचर)

देश र समाजका धरोहरहरु आजको आफ्नो बाल्यकालमा सुनौलो भविष्यलाई बाल श्रमभित्र कैद गरेर कसैको घरलाई सिनिक्क र चिटिक्क पारिरहेका छन्

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी)

२० भन्दा बढी हत्याका आरोपित चार्ल्स शोभराज कसरी ‘बिकिनी किलर’…

‘जब म कसैलाई मार्छु, म उसबाट के सिके भनेर देख्छु । मैले मृतकको शव समेत वास्ता गर्दिनँ ।’ कुख्यात सिरियल

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’

काठमाडौं । मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन

चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गर्नुभएको छ ।

बर्दीधारीका सडक नियम

आज प्रहरी आदेश मानेर मैले मेरो सम्पत्तिको सुरक्षा कवच निकालीरहँदा अझै चित्त बुझ्दो कारण फेला पारेको छैन।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको

फेरियो पश्चिम बागलुङको दुर्गम गाउँ बोबाङको मुहार

ढोरपाटन । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

भरतपुर । “आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी

गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहनुभएको छ । उहाँ यस पेसाबाट

त्रिमूर्तिमा १३९ औँ लेखनाथ जयन्ती सम्पन्न

काठमाडौँ । त्रिमूर्ति निकेतनले कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्मजयन्ती मनाएको छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले कविशिरोमणिको १३९

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ ।

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना(भिडियोसहित)

काठमाडौँ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए…

उहाँले हिजोका दिनमा जे जे भए पनि आगामी दिनमा कसैले कानूनविपरीतका क्रियाकलाप नगरुन् भन्दै विकृति र विसंगति अन्त्य गरिने प्रतिबद्धता

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

त्रिवेणी । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो

संसार देख्न पाएकामा…

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै(भिडियोसहित)

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते