© 2023
कैलाली। कैलाली कारागारमा बिहीबार कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपको कारण एक समूहको सरूवाका क्रममा उत्पन्न विवाद रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार घाइते पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तर उनीहरूको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको

पहिलो चरणमा पाइलट परियोजनाका रुपमा छ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताललगायत अन्य तालमा परियोजना क्रमशः विस्तार गर्दै लगिनेछ

सर्वोच्च अदालतका फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले फैसला कार्यान्वयन निकाय र सर्वोच्चको फैसलाबीच निर्देशनालयले पुलको काम गर्ने बताउनुभयो ।

उनले अहिले बाहिर चर्चामा आएका विषयहरू शिक्षकको पक्षमा सकारात्मक नदेखिएको पनि टिप्पणी गरे। सुवेदीले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएकाले

सिफारिस गरिएका व्यक्तिहरूमध्ये अधिकांश हाल जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू रहेका छन्। यद्यपि, उच्च अदालतका लागि दुई मुख्य न्यायाधीश र सर्वोच्च

घाइतेलाई तत्कालै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उद्धार गरी शंखरापुर अस्पताल, नारायणटारमा प्राथमिक उपचार गराएको थियो। अवस्था गम्भीर भएपछि उनलाई

यसअघि सुप्रिम सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च

भोजपुर। यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती

पर्सा। यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो

चितवन। भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल

तनहुँ। विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको

विसं २०६८ भदौबाट सञ्चालनमा आएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट हालसम्म आठ सय १५ जना चिकित्सकले एमबिबिएस अध्ययन

ध्यानाकर्षण पत्र बुझ्दै सभापति शर्माले उल्लेखित विषयलाई सम्बन्धित ठाउँमा पु-याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संविधान र ऐन विपरीत भएको स्पष्ट रहेको भन्दै यसविरुद्ध सङ्घर्ष आवश्यक भएको बताउनुभयो ।

खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । यो समयमा अधिकांश किसानका पशुचौपाया अहिले

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरुको मोबाइलको अन्तिम

आज बिहान करिब ९ बजेक जोगितालस्थित आफ्नै खेतमा बाली जङ्गली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान

नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुङ्गामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छभने मृतकका परिवारले

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले

विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० जना विद्यार्थी छन् । ओखरबोट गाउँभित्र भवन