© 2023
भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मिति २०८२ चैत ३ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा तरकारी, कुखुरा, कपडा, किराना तथा

दाङ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड

पाल्हीनन्दन। हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका

जेनेभा। अफगान सरकारले काबुलको एक सुधार गृहमा पाकिस्तानले गरेको आक्रमणमा सयौं व्यक्तिको मृत्यु भएको बताएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार छिटो र

अर्जेन्टिना। अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ । अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई

जेनेभा। संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख

खोटाङ। गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८

काठमाडौँ। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ ।

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । पोखरा महानगरपालिकामा

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ । महामन्त्री पौडेलले आज एक

मोरङ। कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाको आकर्षण वृद्धि गर्ने उद्देश्यले एक दिवसीय (५० ओभर)को क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कैलाली। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको

कास्की। पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप(पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ । पोखरा

जनकपुरधाम। जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ । जिल्ला क्रिकेट

काठमाडौँ। प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज

काठमाडौँ। काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ । यसलाई ‘पासाचह्रे’ पनि

काठमाडौँ। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गर्नुभएको

गण्डकी। गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि