२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

पाटन, (ललितपुर) । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका

बाढीपहिरोमा परी २ सय २८ जनाको मृत्यु

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र

प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै

संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमश: बेल्जियम र अष्ट्रेलियाको राजदूतका

प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ?

बाढी, पहिरो र डुवान पीडितका समस्याका बारेमा छलफल गर्न भन्दै दाहालले सर्वदलीय बैठक बोलाउनुलाई छायाँ सरकारको कसरत हुनसक्ने बुझाइ कतिपयको

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी, पहिरो र डुवानका कारण धेरै ठाउँमा राजमार्गहरु अबरुद्ध भएकाले अग्रिम टिकट

बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

राजविराज, (सप्तरी) । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको

बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएकाे छ ।

स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने

बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)

सोमबार दिनभर नै प्रभावितहरु आफ्नो थातथलो सफा गर्न र पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहे । बाढी र डुवानले अस्तव्यस्त बनाएको

बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या १ सय ९२…

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस

शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि

नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी

बिहीबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ बेपत्ता

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच,

बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । 

बाढी, पहिरो र डुबानमा ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा गाडिबाट १४ शव निकालियो

लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ वटा शव निकालिएको हो ।

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । बुलेट अड्किएको स्थानमा कडा गन्धसमेत आइरहेको स्थानीयले जानकारी दिएका छन्