११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुँदैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफरिसमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाएपछि उनको आज दिउँसो एक बजे शपथ ग्रहणको समय निर्धारण गरिएको हो । 

 आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

डा। खड्कालाई मंगलबार बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।