११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा आज गच्छदारको पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आज अपरान्ह १ बजे तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दैछन् । 

पार्टी समायोजनका क्रममा भएका कतिपय निर्णय पूर्णकार्यान्वयन नभएकोभन्दै असन्तुष्ट रहेका गच्छदारले आजको पत्रकार सम्मेलनमा पार्टीको आसन्न १४ औं महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताइएको छ । 

बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका गच्छदारविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ ।