११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार प्रकरणमा आफूविरुद्ध लगाएको मुद्दा राजनीतिक प्रतिशोध- विजयकुमार गच्छदार



अ+ अ-

काठमाडौं । आफूविरुद्ध अख्तियारले बालुवाटार प्रकरणमा लगाएको मुद्दा राजनीतिक प्रतिशोधको औजार बनेको आरोप नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले लगाएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति गच्छदारले आफूविरुद्ध अख्तियारले बालुवाटार प्रकरणमा लगाएको मुद्दा राजनीतिक प्रतिशोधको औजार बनेको आरोप लगाएका हुन् ।

पार्टी समायोजनका क्रममा भएका कतिपय निर्णय पूर्णकार्यान्वयन नभएकोभन्दै असन्तुष्ट रहेका गच्छदारले आजको पत्रकार सम्मेलनमा पार्टीको आसन्न १४ औं महाधिवेशनबारे पनि आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताइएको छ ।

गच्छदारले लामो समयपछि पत्रकार सम्मेलन आयोजना गर्दै आफ्ना धारणहरु राखिरहेका छन् ।