५ श्रावण २०८३, मंगलवार
,
Latest
वर्षा रोकिएपछि फेवातालमा बढे पर्यटक (फोटो फिचर) गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं अपडेटः बालेन ४० हजार ९२७, सिर्जना सिंह २३ हजार ५४८



अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनमा यस पटकको महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले ४० हजार ९२७ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म २३ हजार ५४८ मत प्राप्त गरेकी छिन् ।

जुन बालेन्द्रको भन्दा १७ हजार ३७९ ले कम हो । त्यस्तै स्थापितले हालसम्म २२ हजार ६९६ मत प्राप्त गरेका छन् ।