• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सडक किनाराका हरिया पेटी (फोटोफिचर)



काठमाडौं । देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ ।

बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन ।

राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ ।

उपत्यकाको बिभिन्न स्थान पुगेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले यीनै सुन्दर हरियाली पेटीहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडक पेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा ।