५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक किनाराका हरिया पेटी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ ।

बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन ।

राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ ।

उपत्यकाको बिभिन्न स्थान पुगेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले यीनै सुन्दर हरियाली पेटीहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडक पेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा ।