• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
सडक किनाराका हरिया पेटी (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ । बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन । राजधानी सडकका हरेक पेटी हरियो बनेका छन्