२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सिजनका लागि आर्सनलको ‘होम किट’ सार्वजनिक



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

आर्सनलले सन् २०२२र२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको नयाँ जर्सी अघिल्लो सिजनको भन्दा केहि फरक गरि डिजाइन गरिएको छ ।

प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा रहेको छ । अब आर्सनलले सिजनको आफ्नो अन्तिम खेल आइतबार एभर्टनसँग खेल्दैछ ।