११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र प्रवेश गरेको छैन्- लीलामणि पौडेल



अ+ अ-

काठमाडौं । नेपालका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादी केन्द्रका कार्यक्रममा उपस्थित भएको तर माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका छन् ।

पौडेलले जिल्लामा हुने गरेका कार्यक्रममा आफु उपस्थित हुने गरेको र माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता भने नलिएको बताएका हुन् । 

पछिल्लो समय माओवादीका कार्यक्रमहरुमा उनलाई देखिन थालेपछि उनी माओवादीमा लागेको हुन कि भन्ने चर्चा हुन थालेको छ । गृह जिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हुने गरेको पाईएको हो ।