११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज पनि नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेको छ। महाधिवेशन तयारीबारे छलफल गर्न अपरान्ह ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो ।

कांग्रेसले मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । बुधबार पनि कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेको थियो। वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय छ।

उक्त निर्णयमा निर्वाचन समितिले असहमति राखेपछि आज निर्वाचन समिति र पदाधिकारी तथा पूर्वपदाधिकारी राखेर बैठक गर्न लागिएको स्रोतको दाबी छ।