११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ ।