१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको अर्को जित



अ+ अ-

राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अर्को जित हासिल गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्षमा सो पार्टीका उम्मेदवार खेमचन्द्र यादव निर्वाचित भएका हुन् । सप्तरी राउतको गृहजिल्ला पनि हो ।

यादवले दुई हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्षमा पनि जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

जनमत पार्टीकी रेणु यादव दुई हजार ६९० मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकै आशादेवी मण्डलले दुई हजार ३०४ मत ल्याइन् ।

यसअघि जनमत पार्टी सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा विजय भएको थियो । सो नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।




भर्खरै