२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा २ पालिकासहित ५६ वडाअध्यक्षमा विजयी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार स्थानीय तह निर्वाचनमा हालसम्म दुई वटा पालिकामा प्रमुख र अध्यक्षमा निर्वाचित भएका छन् । राप्रपाले झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र काठमाडौँको शंखरापुर नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार बेलुकासम्म राप्रपाले ५४ वडाध्यक्षसहित ३३५ वडासदस्य जितेको छ । प्रवक्ता श्रेष्ठले उपलब्ध गराउनुभएको सूचीअनुसार राप्रपाले जितेका वडाध्यक्षहरु निम्न छन् ः

१. नवलपरासीको सरावल गाउँपालिका–३ को वडाध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानलसहित विजयी
२. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर–१३ मा वडाध्यक्ष निर्वाचित
३. शंखरापुर–६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानलसहित वडाध्यक्षमा निर्वाचित
४ भद्रपुर नगरपालिका–७ को वडाध्यक्षमा अभिषेक ढुंगाना विजयी
५.भक्तपुरको चागुनारायण नगरपालिका ७ को वडाध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी
६. पाँचथरको फिदिम–१० को वडाध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित
७. नवलपरासीको रामग्राम नगरपालिका–९ को वडाध्यक्षमा राप्रपाका भोजबहादुर यादवसहितको प्यानल निर्वाचित
८. पाँचथरको फिदिम–४ मा राप्रपाका उपेन्द्र लावती वडाध्यक्षमा निर्वाचित
९. धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा राप्रपाका बेचूँ हमालको प्यानल विजयी
१०. शंखरापुर नगरपालिका–३ मा राप्रपाका सूर्य तामाङ विजयी
११. धादिङको रुबिभ्याली–४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी
१२. धादिङको खनियाबास–३ को वडाध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी
१३. सिद्धार्थनगर नपा–३ को वडाध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी
१४. सिद्धार्थनगर नपा कै वडा नं ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी
१५. धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा श्यामकुमार आले र प्यानल विजयी
१६. लक्ष्मीनिया गाउँपालिका–३ को अध्यक्षमा तेजनारायण .हिरा)को प्यानल विजयी
१७. भद्रपुर नगरपालिका–३ को वडाध्यक्षमा हेमबहादुर कार्कीसहितको प्यानल विजयी
१८. झापाको हल्दिबारी गाउँपालिका–१ मा देवी थापासहितको प्यानल विजयी
१९. नेपालगन्ज उपमहानगर–२ को अध्यक्षमा मनोज श्रेष्ठसहितको प्यानल विजयी
२०. सर्लाहीको कौडेना गा.पा.–७ अध्यक्षमा कुमार यादवसहितको प्यानल विजयी
२१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित
२२. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित
२३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित
२४. दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी
२५. कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित विजयी
२६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित
२७. रुपन्देहीको रोहिणी गापा–१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित
२८. चितवनको माडी नगरपालिका–१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित
२९. सिद्धार्थनगर नगरपालिका–२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तवलगायत प्यानलसहित निर्वाचित
३०. नवलपरासी, रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित
३१. डोटीको के।आई। सिंह गाऊँपालिका वार्ड न। ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी
३२. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी
३३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी
३४. धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी
३५. रुपन्देहीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी
३६. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी
३७. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी
३८. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी
३९. सल्यानको कपुरकोट गापाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी
४०. चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित विजयी
४१. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी देवदहकै वडा नं १२ मा चार वडा सदस्य निर्वाचित
४२. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित विजयी
४३. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित
४४. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित
४५. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित
४६. नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित
४७. धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित
४८. झापाको बाह्रदशी गाउँपालिका– ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित
४९. गणेशमान चारनाथ नगरपालिका–२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल विजयी
५०. रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव
५१. नेपालगञ्ज उपमहानगर–८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी ९बिवेक० लगायत प्यानल विजयी
५२. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी
५३. राजबिराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित
५४. गणेशमान चारनाथ नगरपालिकाको वडा नं– ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित विजयी

५५. गणेशमान चारनाथ नगरपालिकाको वडा नं– ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित विजयी
५६.कञ्चनपुरको भिमदत्त नगरपालिका-३ को वडा अध्यक्षमा गगन धामी विजयी




भर्खरै